नेपाल कराते महासंघको प्रथम बार्षिक धरणसभा बराको निजगढमा

रौतहट । नेपाल कराते महासंघको प्रथम बार्षिक साधारणसभा सुरु भएको छ ।
बाराको निजगढमा आजबाट सुरु भएको साधारणसभाको उद्वघाटन गर्दे राष्ट्रिय खेलकुद परिषादका सदस्य सचिव टंकलाल घिसिङले खेलकुदको विकासका माध्यमबाटनै देशको विकास सम्भव हुने बताएका छन् ।
नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा भएको उद्वघाटन समारोहमा बोल्दै घिसिङले राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेका खेल संघ मध्य कराते महासंघले एक बर्षको अवधिमा धेरै काम गरेको भन्दै कराते महासंघको कामको प्रशंसा गरेका थिए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा अवका दिनका धेरै पदक ल्याउनका लागि खेलको स्तर हेरेर राष्ट्रिय खेलकुद परिषदले लगानी गर्ने बताएका छन ।
सातै प्रदेशका करिव एक सय प्रतिनिधिको सहभागीता रेको साधारणसभामा बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले शुभकामना मन्तव्य राख्दै खेलकुद विकासका लागि बागमती प्रदेश खेलकुद परिषदले सक्दो सहयोग गर्ने प्रतवद्वता जाहेर गरेका थिए ।
नेपाल कराते महासंघका महासचिव दावा गुरुङले एकवद्व करातेले अवका दिनमा आउने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा देशका लागि धेरै भन्दा धेरै पदक ल्पाउने विस्वास व्यात्त गरेका थिए । साधारणसभा दुईदिन सम्म चल्ने छ ।
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया