बुधबार, पुष १६, २०८२

कैलालीमा ट्रकमा आगलागी

मेरोन्यूज २०८० चैत ३ गते १७:१२

अत्तरिया । कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।

आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ।

प्रतिक्रिया