लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ
मेरोन्यूज
२०८० चैत ९ गते १९:४५

बर्दिया । प्रहरीले लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
उक्त पदार्थ सहित गुलरिया नगरपालिका–१ का करिब २१ वर्षिय गगन बहादुर कँडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बिहीबार राति मधुवन नगरपालिका-९ गाउँ नम्बर १२ का बिमला वलीको घरबाट रेडमी मोबाइल एक थानसहित ४ हजार नगद चोरी भएको जानकारी पाउना साथ प्रहरीले खोज तलास गर्दा कँडेलको घरबाट चोरी भएको मोबाइल, ५सय५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ लगायत भारतीय सिम कार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले जनाए।
पक्राउ गरिएका कँडेलमाथि आवश्यक कारवाही भइरहेको उनले बताए।
सम्बन्धित
















रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया