आज भृकुटिमण्डप गार्डेनमा ‘श्री केश रोयल होली’,

काठमाडौँ । आज भृकुटिमण्डप गार्डेनमा ख्यातिप्राप्त कलाकारका साथमा रोयल होलीको आयोजना हुँदैछ । क्रिकेट एशोसियसन अफ नेपाल (क्यान) को सहयोगार्थ रोयल होलीको आयोजना हुन लागेको हो ।
रोयल इभेन्ट्स नेपाल र नेपाल होस्टल एशोसियसनमा आयोजना हुन लागेको रोयल होली चर्चित कलाकार त्रिशला गुरुङ, भुपु पाण्डे, टंक बुढाथोकी, चक्र बम, सुप्रिम मल्ल ठकुरी, कुल ब्वाय, यबि द गट्, अशोक दर्जी लगायतको उपस्थिीति हुनेछ । यो सँगै क्रिकेट एशोसियसन नेपाल क्यानका टिम पनि सहभागी हुनेछ । दिउसो ११ बजेदेखी सुरु हुने रोलल होली साँझ ६ बजेसम्म चल्नेछ ।
रोयल होलीमा सहभागी हुन ५ सय ५० रुपैंयाँको टिकट काट्नु पर्नेछ । विद्यार्थीका लागि ३ सय ५० रुपैंयाँ तोकिएको छ । कार्यक्रम अगाडि नै खल्ती एपबाट टिकट काट्नेलाई एउटा टिसर्ट र मोबाइल सेभर पनि प्रदान गरिनेछ । यस कार्यक्रमबाट आएको नाफाको १० प्रतिशत क्रिकेट एशोसियसन नेपाल (क्यान) लाई प्रदान गरिनेछ ।
रोयल होलीलाई श्री केश तेल, रेड् बुल, हिलटेक, माउन्टेन डिउ, होटल टाइम्स, अनुपम फुड्ल्यान्ड लगायतले स्पोन्सर्ड गरेका छन् । डिजिटल पार्टनर खल्ती रहेको छ भने मुभि पार्टनर डिग्रि माइला रहेको छ । आइटी पार्टनर नेक्टरडिजिट रहेको छ ।

















बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया