होलीले रंगिएको बसन्तपुर (तस्बिरहरू)
मेरोन्यूज
२०८० चैत ११ गते १२:५०

काठमाडौं। बसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ। आइतबार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ। आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरु भएको छ।
विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसागै रमेका छन् ।
भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ । मध्यान्ह हुँदै जाँदा विशेषगरी युवाहरूको जमघट उत्तिकै बढेको छ ।
होली मनाउन आउनेको भिडले असनको इन्द्र चोक, काल भैरव मन्दिरका सिँढीहरू खचाखच देखिन्छ । ठेलमठेल र हुटिङका बीच ‘ह्याप्पी होली’ का चर्को स्वरले गुञ्जिएको छ यतिखेर वसन्तपुर ।






सम्बन्धित


















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया