करेन्ट लागेर स्याङ्जामा एक जनाको मृत्यु
मेरोन्यूज
२०८० चैत ११ गते १९:१४

पोखरा। स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ झाँक्रीथानमा बाटोमा लतारिएको तार छोइँदा ५२ वर्षका हर्कबहादुर थापाको मृत्यु भएको हो।
उनको घटनास्थलमै मृत्यु भएको स्याङ्जा प्रहरीका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया