ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु
मेरोन्यूज
२०८० चैत १२ गते ७:०४

काठमाडौं । ललितपुरमा ढाेलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति होली खेल्ने क्रममा दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।
झडपमा परी सुनसरी घर भई ढाेलाहिटी बस्ने २८ वर्षीय रोबस राई र ३० वर्षीय पुजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया