अर्धशतक बनाउन चुके गुलशन झा, नेपालले गुमायो चौथो विकेट
मेरोन्यूज
२०८० चैत १३ गते १४:०९

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो मैत्रीपूर्ण टी–२० आईमा नेपालले चौथो विकेट गुमाएको छ।
विस्फोटक ब्याटिङ गर्दै ४७ रन बनाएका गुल्शन झा आउट भएका हुन्। आयरयान्डका बेन ह्वाइटले रोकबाट क्याच आउट गराए।
यसअघि नेपालले ११ रन बनाएका ओपनर आशिफ शेख, २५ रन बनाएका अर्का ओपनर कुशल भुर्तेल र १२ रन बनाएका अनिल साहलाई गुमाएको थियो।
यतिबेला गुल्शनको ठाउँमा बायाँ हाते ब्याटर कुशल मल्ल क्रिजमा आएका छन्। नेपालले १४ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै १३१ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया