ललिपुरको महालक्ष्मीस्थानमा एक महिलाको शव फेला
मेरोन्यूज
२०८० चैत १४ गते १८:५२

काठमाडौं । ललिपुरको महालक्ष्मीस्थानको एक घरमा एक महिलाको शंकास्पद शव फेला परेको छ ।
स्रोतका अनुसार एउटा होटलमा काम गर्ने महिला मृत अवस्थामा भेटिएकी हुन् ।
प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया