पर्वतमा घरभित्रै मृत भेटिए दम्पती
मेरोन्यूज
२०८० चैत २० गते १२:११

काठमाडौं । पर्वतको जलजला गाउँपालिकामा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।
गाउँपालिकाको वडा नम्बर २ स्थित एक घरमा सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला मृत फेला परेको वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले जानकार िदिए।
उनीहरूको हत्या भएको आशंका गरिएको छ।
प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित
















पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया