मंगलबार, चैत २४, २०८२

उपनिर्वाचन

बझाङ-१ मा ३ जनाको उम्मेदवारी दर्ता 

मेरोन्यूज २०८० चैत २४ गते १४:०२

काठमाडौँ ।  आगामी वैशाख १५ गते हुन लागेको बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार दिउँसो साढे १ बजेसम्म राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । 

उमेदवारी दर्ता गराउनेहरूमा राष्ट्रिय मातृभूमी पार्टीबाट गजेन्द्रबहादुर थापा‚नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही र नेसनल रिपव्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर रहेका छन् ।

प्रतिक्रिया