३ करोडमा बेचिएको थियो काभ्रेमा काटिएको बुद्धचित्तको रूख
मेरोन्यूज
२०८० चैत ३० गते ११:०९

काठमाडौं। काभ्रेको रोशी गाउँपालिका–५ मा बिहीबार राती अज्ञात समूहले काटेको बुद्धचित्तको रुख बार्षिक ३ करोड रुपैँयामा ठेक्का सम्झौता भएको खुलेको छ ।
रुख धनी शेरबहादुर तामाङले करिब ३ महिनाअघि समिर त्रिपाठीलाई उक्त रुख ३ करोड रुपैयाँमा ठेक्कामा लगाएका थिए । उक्त रुखबाट फल्ने दाना उनीहरुले लैजान्थे ।
तामाङका अनुसार वर्ष उक्त रुख ९० लाख रुपैयाँ ठेक्कामा दिइएको भए पनि यस वर्ष भने वार्षिक ३ करोड रुपैयाँ पाउने गरि ठेक्का लगाएका थिए ।
तर उक्त रुखलाइ मध्यरातमा अज्ञात समूहले काटिदिएर घरको मूल ढोकामा विस्फोटक पदार्थ राखेर आरोपीहरू फरार भएका छन् । अहिले प्रहरीले यस बिषयमा अनुसन्धान सुरु गरिरहेकाे छ ।
सम्बन्धित
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया