अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
मेरोन्यूज
२०८१ वैशाख ७ गते १३:०५

काठमाडौँ । सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् ।
एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि सन्दीपले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् ।
अर्धशतक पुरा गरेसँगै उनी आउट पनि भएका छन् । नेपालले आफ्नो छैटौं विकेट गुमाएको छ ।
सम्बन्धित















सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया