यु-२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई
मेरोन्यूज
२०८१ वैशाख १२ गते १९:०४

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले काजाकिस्तानको अस्तानामा हुने एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीसहित ५ सदस्यीय टोलीलाई बिदाई गरेका छन् ।
प्रतियोगिता अप्रिल २७ देखि मे ८ तारिखसम्म हुदै छ । साथै प्रतियोगितामा पुरुष ४८ केजी समुहमा लालप्रसाद उप्रेती, महिला ४८ केजी समुहमा सुष्मा तामाङ र महिला ५० केजी समुहमा रमिशा श्रेष्ठले भाग लिदै छन् । त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुजित पुन मगर र निर्णायक धनकुमार मैनाली पनि काजाकिस्तान जादै छन् ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया