आइतबार, वैशाख १३, २०८३

डडेल्धुरामा आगोमा परी एक जनाको मृत्यु

मेरोन्यूज २०८१ वैशाख १६ गते ९:०४

काठमाडौं, डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु भएको छ। 

Advertisement
NiccNicc

नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

खरबारीमा लगाएको आगोमा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा उनी शुक्रबार खरबारीको आगोमा परेका थिए।

प्रतिक्रिया