सागर ढकालले एकै ओभरमा लिए वेस्ट इन्डिजको २ विकेट
मेरोन्यूज
२०८१ वैशाख १६ गते १२:४७

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ ।
स्पिनर सागर ढकालले खेलको तेस्रो ओभरमा २ विकेट लिएका छन्। उनले आफ्नो पहिलो ओभरमा वेस्ट इन्डिज ए का एलिक एथान्जे र जोन्सन चार्लेजलाई आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल टस जितेर पहिला ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ए ले ६ ओभरमा २ विकेट गुमाएर ३९ रन बनाएको छ ।
सम्बन्धित














स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया