कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजकाे चौथो विकेट
मेरोन्यूज
२०८१ वैशाख १६ गते १३:१८

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो सफलता हासिल गरेको छ ।
नेपाललाई चौथो सफलता कुशल भुर्तेलले दिलाएका हुन् । कुशलले वेस्ट इन्डिज ए का कीची कार्टीलाई आउट गरेका हुन् । उनको यस खेलमा यो दोस्रो विकेट हो ।
यसअघि कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १४ ओभरमा ४ विकेट गुमाएर ८३ रन बनाएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया