सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
मेरोन्यूज
२०८१ वैशाख १९ गते १८:१४

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १८ जना एसएसपी र १६ जना डीआईजीको सरुवा भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार उनीहरुके सरुवा भएको हो ।
साधारण समूह तर्फका १६ जना र इन्जिनियरिङ तर्फका २ जना एसएसपीको सरुवा गरिएको छ।
१८ जना एसएसपीको सरुवा हुँदा विभाग र बाहिनी प्रमुख पनि फेरिएका छन् ।
हेर्नुहोस् सूची :
सम्बन्धित
















प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया