वेस्ट इन्डिजविरूद्ध नेपालका दुवै ओपनर आउट
मेरोन्यूज
२०८१ वैशाख २० गते १४:३२

काठमाडौं । वेस्ट इन्डिजविरूद्ध जितका लागि २१० रनको लक्ष्य पछ्याएको नेपालले दुवै ओपनर गुमाएको छ।
त्रिवि मैदान कीर्तिपुरमा पहिलो ओभरको दोस्रो बलमा नेपालले पहिलो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको थियो।
उनी म्याथ्यु फोर्डीको बलमा बोल्ड भएका हुन्।
४.१ ओभरमा अर्का ओपनर कुशल भूर्तेल आउट भए। ५ बल खेलेका भूर्तेल १ रन बनाएर आउट भएका हुन्।
भूर्तेलको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका छन्।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया