अस्ट्रेलिया जानेका लागि मेडिकल अप्वाइन्टमेन्ट अब अर्बिटबाट,सिद्धी पोलिक्लिनिकसँग सम्झौता
मेरोन्यूज
२०८१ वैशाख २७ गते १९:५६

काठमाडौं । अस्ट्रेलिया जानेहरूका लागि मेडिकल अप्वान्टमेन्ट लिनका लागि अर्बिट मेडिकल इन्ट्रान्सले सिद्धी पोलिक्लिनिकसँग सम्झौता गरेको छ ।
सम्झौतामा अर्बिटको तर्फबाट महाप्रबन्धक एल्सन थापा र पोलिक्लिनिकको तर्फबाट प्रमुख मार्केटिङ अधिकृत विजयकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
ब्रिटिस काउन्सिल आईईएलटीएसका साझेदारहरूलाई एकै छानामुनि सबै सुविधा उपलब्ध गराउन मेडिकल अप्वान्टमेन्टको सुविधा दिन लागिएको जानकारी दिएको छ । अर्बिटमार्फत सिद्धी पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराउनेले १५ प्रतिशत छुट पनि पाउनेछन् ।

सम्बन्धित

थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया