आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
मेरोन्यूज
२०८३ वैशाख १२ गते ५:३४

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।
त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपकम श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपकम उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् तोयराज नेपालले राससलाई जानकारी दिए ।
सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपकम सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको थियो । पितृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख छ । रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भिणी भएपनि वनवास हिँडेकाले आदर्श नारीका रूपकम सम्झना गरिन्छ ।
अयोध्या त्याग गरेपनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाइ अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् नेपाल बताउँछन् । अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।
दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरेपनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप हुनुभएको वर्णन वैदिक ग्रन्थमा गरिएको छ । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागेपनि उनी धर्तीको कोखमा लुप्त भएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन् ।
सीता उत्पत्ति हुनुभएको भएपनि आजको दिनलाई सीता जयन्तीका रूपकम देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूतिका रूपकम सम्मान दिएको छ । यसै अवसरमा आज बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधना गरिँदै छ ।
श्रीरामचन्द्र मन्दिर व्यवस्थापन समिति यो वर्षको सीता जयन्ती मनाउन सबै तयारी भएको छ । यस अवसरमा नागार्जुन नगरपालिका–५ स्थित सीतापाइला मन्दिरमा बिहान ०९ बजेदेखि विशेष पूजा आराधनाको कार्यक्रम राखिएको महेश रिमालले जानकारी दिए ।
त्रेता युगमा मथिलिाका राजा जनकले ठूलो यज्ञ गर्दा वधिपिूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्त िभएको कथा रामायण लगायत वैदकि दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरएिको छ । भगवान् वष्णिुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपकम श्रीरामको जन्म हुने भएपछ िलक्ष्मी सीताका रूपकम उत्पत्त िभएको वर्णन वभिन्नि ग्रन्थमा गरएिको धर्मशास्त्रवद् ितोयराज नेपालले राससलाई जानकारी दएि ।
सीतालाई सत्यवती, पतव्रिता एवं आदर्श नारीका रूपकम सम्मान गरन्छि । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग वविाह भएको थयिो । पतिृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै गएकी सीताले रावणबाट हरण हुँदा पन िपतव्रिता धर्म नत्यागेको कथा पुराणमा उल्लेख छ । रावणलगायत राक्षसमाथ िवजियी प्राप्त गरी अयोध्या फर्केपछ िराजा रामलाई लोकनन्दिाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भणिी भएपन िवनवास हँिडेकाले आदर्श नारीका रूपकम सम्झना गरन्छि ।
अयोध्या त्याग गरेपन िमन, वचन र कर्मले पत िरामप्रत िसमर्पति रहेको, लव, कुश दुई छोरालाई वाल्मीक िआश्रममा राखेर शक्षिा दीक्षाले नपिुण बनाइ अयोध्या फर्काएका कारण पन िसीताको भूमकिाले सबै नारीलाई सम्मानति बनाएको धर्मशास्त्रवद् िनेपाल बताउँछन् । अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता नर्दिोष भएर पन िवनमा बस्नुपरेको करुण गीत सुनाएपछ िप्रजाको मागअनुसार सीतालाई ऋष िवाल्मीकसिहति दरबारमा बोलाइएको थयिो ।
दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरेपन िकेहीले पवत्रिताको वषियमा प्रश्न उठाएपछ िसीताले ॅम पवत्रि छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लनिुस्’ भनी आह्वान गरी पृथ्वीभत्रि लोप हुनुभएको वर्णन वैदकि ग्रन्थमा गरएिको छ । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागेपन िउनी धर्तीको कोखमा लुप्त भएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरएिको छ । यसरी माटोबाट उत्पत्त िभएकी सीता माटोमै लुप्त भएकी थइिन् ।
सीता उत्पत्त िहुनुभएको भएपन िआजको दनिलाई सीता जयन्तीका रूपकम देशभरका रामजानकी मन्दरिमा वशिेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दरिमा वशिेष पूजासहति मेला लाग्ने गरेको छ । सांस्कृतकि, धार्मकि एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उहाँलाई राष्ट्रयि वभिूतकिा रूपकम सम्मान दएिको छ । यसै अवसरमा आज बत्तीसपुतलीस्थति श्रीरामचन्द्र मन्दरि परसिरमा रहेको सीताको मूर्तमिा वशिेष पूजा आराधना गरँिदै छ ।
श्रीरामचन्द्र मन्दरि व्यवस्थापन समति ियो वर्षको सीता जयन्ती मनाउन सबै तयारी भएको छ । यस अवसरमा नागार्जुन नगरपालकिा–५ स्थति सीतापाइला मन्दरिमा बहिान ०९ बजेदेख िवशिेष पूजा आराधनाको कार्यक्रम राखएिको महेश रमिालले जानकारी दएि ।
सम्बन्धित
















विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया