अस्ट्रेलिया जानेका लागि मेडिकल अप्वाइन्टमेन्ट अब अर्बिटबाट
मेरोन्यूज
२०८१ वैशाख २८ गते ११:५९

काठमाडौँ । अस्ट्रेलिया जानेहरूका लागि मेडिकल अप्वान्टमेन्ट लिनका लागि अर्बिट मेडिकल इन्ट्रान्सले सिद्धी पोलिक्लिनिकसँग सम्झौता गरेको छ ।
सम्झौतामा अर्बिटको तर्फबाट महाप्रबन्धक एल्सन थापा र पोलिक्लिनिकको तर्फबाट प्रमुख मार्केटिङ अधिकृत विजयकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
ब्रिटिस काउन्सिल आईईएलटीएसका साझेदारहरूलाई एकै छानामुनि सबै सुविधा उपलब्ध गराउन मेडिकल अप्वान्टमेन्टको सुविधा दिन लागिएको जानकारी दिएको छ । अर्बिटमार्फत सिद्धी पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराउनेले १५ प्रतिशत छुट पनि पाउनेछन् ।
सम्बन्धित
















देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया