जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीले गर्यो पत्राचार
मेरोन्यूज
२०८१ जेठ १ गते १३:२०

काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार उनको पासपोर्ट रद्द गर्नको लागि विभागमा पत्राचार गरेको हाे ।
राईविरुद्ध यसअघि नै इन्टरपोलबाट डिफ्युजन र रेड नोटिस जारी भइसकेको छ। कास्कीको सुदर्शन सहकारीको ठूलो रकम हिनामिना गरेको आरोप उनीमाथि छ ।
सम्बन्धित
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया