देउवाले बोलाएको विपक्षी दलहरुको बैठक जारी
मेरोन्यूज
२०८१ जेठ ११ गते १२:०७

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित् संसद् भवनमा रहेको कांग्रेस सभापति एवम् दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा सुरु भएको बैठकमा आजको संसद्को बैठकमा कसरी प्रस्तुत हुने र सरकारले जबर्जस्ती संसद चलाउन खोजेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने भन्नेबारे निर्णय लिने बताईएको छ ।
कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण देखिएको भन्दै संसदीय छानबिन समिति माग गरेको छ । सरकारले छानबिन समिति बनाउने सहमति जनाएको छ । तर, समितिको कार्यदेश बारे सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन सकेको छैन् ।
सम्बन्धित
















आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया