शुक्रबार, वैशाख २५, २०८३

प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव प्रेस युनियनमा प्रवेश

मेरोन्यूज २०८१ जेठ ११ गते १७:३४

बारा। उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी निकट नेपाल प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव  एक कार्यक्रम बीच प्रेस युनियनमा प्रवेश गरेका छन ।

Advertisement
NiccNicc

बाराको सदरमुकाम कलैया स्थित शुक्रवार आयोजित कार्यक्रममा उनले जनता समाजबादी पार्टी नेतृत्व प्रती असन्तुष्टी जनाउँदै प्रेस मञ्च परित्यागको घोषणा गरेका थिए।

उनलाई नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू प्रसाद यादवले गम्छा र अबिर लगाई स्वागत गर्दै युनियनमा भित्र्याएका थिए। उक्त अवसरमा प्रेस युनियन बाराका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया