रेलमार्ग निर्माण: चार वर्षमा एक किलोमिटर पनि बनेन
मेरोन्यूज
२०८१ जेठ १३ गते १६:०३

काठमाडौं । पूर्व पश्चिम रेलमार्ग निर्माण करिब अलपत्र जस्तै बनेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार पछिल्लो चार वर्षमा पूर्वपश्चिम रेलमार्ग निर्माणको काममा कत्ति पनि काम भएको छैन ।
सर्वेक्षण प्रतिवेदनअनुसार २०७८ असारसम्म ६२ किलोमिटर निर्माण भएको पूर्वपश्चिम विद्युतीय रेलमार्ग ०८० फागुनसम्म पनि सोही अवस्थामा नै रहेको छ । अर्थात् प्रतिवेदनअनुसार पछिल्लो चार वर्षमा पूर्वपश्चिम रेलमार्गको काममा सरकारले कत्ति पनि काम गरेको छैन ।
सर्वेक्षणअनुसार पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काममा हालसम्म ६३ किलोमिटर ट्रयाकबेड निर्माणको काम भएको छ भने १३ वटा पुल निर्माणको काम सम्पन्न भएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया