यस्ता छन् गर्मीमा प्याज खानुका फाइदा
मेरोन्यूज
२०८१ जेठ १३ गते १७:१३

काठमाडौं । प्याजबिना भान्सा अधुरो जस्तै छ । खानाको स्वाद बढाउनका लागि यसको प्रयोग गरिन्छ ।
प्याज स्वास्थ्यका लागि निकै फाइदनक मानिन्छ । विशेषगरी गर्मीेमा यसको प्रयोगले धेरै प्रकारका समस्याबाट बच्न सकिन्छ ।
प्याजमा पाइने एन्टि अक्सिडेन्ट र फाइटोकेमिकलले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र संक्रमणसँग लड्न मद्दत गर्छ।
प्याजमा प्राकृतिक चिसो हुन्छ,जसले शरीरको तापक्रम नियन्त्रण गर्न मद्दत गर्छ। प्याजको सेवनले आन्द्रामा राम्रो ब्याक्टेरिया बढाएर पाचन समस्याबाट बच्न सघाउँछ ।
गर्मीमा प्याजबाट बढीभन्दा बढी फाइदा लिन काँचो सेवन गर्नु बढी फाइदाजनक मानिन्छ।
स्वास्थ्य विज्ञहरुका अनुसार काँचो प्याज खाएमा गर्मीको खतराबाट पनि बच्न सकिन्छ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया