एमाले काठमाडौं जिल्ला अधिवेशन : भोली १५ गते प्रतिनिधि छनौट हुँदै

काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको ७ औं अधिवेशनको तयारीमा जुटेको छ। यस अघि बसेको जिल्ला कमिटिको बैठक अनुसार जेठ २६ र २७ गते अधिवेशन गर्ने निर्णयअनुसार व्यवस्थापकीय र सांगठानिक रूपमा तयारी तीव्र पारिएको छ ।
जस अनुरुप बिभिन्न १३ वटा समितिहरुले काम गरिरहेका छन । काठमाडौको सफिल चौरमा हुने उद्घाटन सत्रमा पार्टीका अध्यक्ष के. पी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ भने शिर्ष नेताहरुको उपस्थीती रहने छ ।
यसै बिच अधिवेशका प्रतिनिधिहरुका लागी भोली १५ गते काठमाडौका सबै पालिकाहरुबाट प्रतिनिधि छानेने छन ।
यस्तो छ प्रतिनिधि छनौटको मापदण्ड र पक्रिया
जिल्ला कमिटिको अपानी १५ अनुसार वडाबाट प्रतिनिधि छनौट हुन ७५ जना सम्म पार्टी सदस्यले १ जना र ५१ प्रतिशत शेष पुगेमा थप एक जना हुनेछन भने दुई जना प्रतिनिधि छनौट हुने अवस्थामा १ खुला र १ महिला प्रतिनिधि अनीवार्य रहनुपर्नेछ । यस्तै ३ को हकमा २ खुल्ला १ महिला , ४ को हकमा २ खुल्ला , १ महिला र १ दलित अनिवार्य रहनुपर्नेछ ।
काठमाडौका जनसंगठनका हकमा राष्ट्रिय युवा संघले ५ जना , अनेमसंघले ५ जना र अन्य जनसंगठनले खुल्ला १ जना प्रतिनिधि पाउने छन ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया