शिक्षक सरूवा फुकुवा
मेरोन्यूज
२०८१ जेठ १४ गते १७:३६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जिल्ला अन्तर शिक्षकको सरुवा फुकुवा गरेको छ ।
मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ गर्नेरगराउने गरी फुकुवा गरेको जनाएको हो ।
मन्त्रालयले सोमबार सूचना जारी गर्दै ५ चैत २०८० मा मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्ला अन्तर सरूवा फुकुवा गर्ने निर्णय भएको जनाएको छ ।
मन्त्रालयले सबै स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशिका बमोजिम शिक्षक सरुवा गर्नसमेत अनुरोध गरेको छ ।
शिक्षक सरुवामा आर्थिक चलखेल भएको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गर्ने भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा रोक्का गर्ने निणर्य गरेकी थिइन् ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया