प्रधानमन्त्री प्रचण्डकी दिवङ्गत पत्नी सीताको नाममा आयुर्वेदिक अस्पताल बन्ने
मेरोन्यूज
२०८१ जेठ १५ गते १६:४०

काठमाडौं । सरकारले प्रधानमन्त्री पत्नी सीता दाहालको नाममा आयुर्वेदिक अस्पताल बनाउने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले न्याचुरो प्याथी कलेज स्थापनाका लागि बजेट विनियोजन गरेका हुन्।
‘काठमाडौं विश्व विद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरो पेथी एन्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम बजेट विनियोजन गरिएको छ,’ बजेटमा उल्लेख छ।
सम्बन्धित


















‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
प्रतिक्रिया