सि. जी को क्युलेड टि. भी. मा बिश्वकपको छुट्टै मज्जा

काठमाडौं । यसपाली टि२० क्रिकेट वर्ल्ड कप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गते बाट सुरु हुँदै छ । नेपाल सन २०१४ पछि दोस्रो पटक भाग लिदै छ। नेपाली क्रिकेट टिम केही समयदेखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आईरहेको छ ।
यसपाली नेपाली टिमले टि२० क्रिकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ। नेपालको सबैभन्दा ठूलो र नं १ ब्राण्ड सि. जी. ले टि २० विश्वकप २०२४ लाई लक्षित गर्दै ‘खेल नेपालीको, टिभी नेपालको’ अभियान सुरु गरेको छ। यस रोमाञ्चक अभियान अन्तर्गत ग्राहकहरुले कुनै पनि सि. जी.ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा ६५ र ७५ ईन्चको टि भी मा सि. जी.को २.१ स्पिकर प्राप्त गर्न सक्नेछन्।
यस योजना अन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन-द-स्पट 0% ईएमआई, सीजी लोयल्टी क्लब रिवार्ड र सि. जी. इलेक्स् मार्फत आफ्नो सामानको मुल्याङ्कन आफै गरि एक्सचेन्ज गर्न सक्नेछन्। सि. जी. ब्रान्डका टिभीहरू नेपालको एक मात्र आइ एस वो ९००१स्२०१५ प्रमाणित टिभीहरू हुन् र यसमा ग्राहकहरूले तीन वर्षको वारेन्टीको पनि मजा लिन सक्छन्।
आई सि सि टि २० विश्वकप २०२४ को नजिकिँदै जाँदा, नेपाली क्रिकेट फ्यानहरूले सि. जी को क्युलेड टिभी नेपालको एक मात्र पहिलो गुगल सर्टिफाइड टिभी मार्फत खेलको मज्जा लिन सक्नेछन्। यो अभियान नेपालभर सीमित समयको लागि लागु हुनेछ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया