बुवा बने वरुण धवन
मेरोन्यूज
२०८१ जेठ २२ गते १५:५४

काठमाडौं । बलिउड अभिनेता वरुण धवन बुवा बनेका छन् । उनकी श्रीमती नताशा दलालले गएराति मुम्बईको हिन्दुजा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
वरुणले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।
वरुणले पोस्ट सेयर गर्दै लेखेका छन्, ‘हामीले छोरी पाएका छौँ। आमा र छोरीलाई शुभकामना दिनुहुने सबैलाई धन्यवाद। हरे राम हरे राम, राम राम हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।’
वरुण-नताशाले २०११ जनवरी २४ मा विवाह गरेका थिए। उनीहरुले गत फेब्रुअरीमा आमाबुवा बन्ने घोषणा गरेका थिए।

सम्बन्धित
















आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया