विवाह गर्दै अभिनेत्री सोनाक्षी सिन्हा
मेरोन्यूज
२०८१ जेठ २८ गते १२:३१

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विवाह गर्दैछिन् । अभिनेत्री सिन्हाले प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने तयारी गरेकी हुन् ।
भारतीय सञ्जारमाध्यमका अनुसार उनीहरुको विवाह मुम्बईको बास्टियनमा हुनेछ । यसका लागि सोनाक्षीले आफ्ना निकट साथीभाइ र आफन्तलाई निम्तो दिइसकेकी छन् ।
सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन् । तर उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिक रूपमा स्विकारेका छैनन् ।
सम्बन्धित
















विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
कर्मचारी ट्रेड युनियन खारेज नगर्न तीन विपक्षी दलको माग
रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु
हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया