कृत्रिम आँखा राखेपछि यस्ती देखिइन् गायिका मेनुका पौडेल
मेरोन्यूज
२०८१ जेठ २९ गते १४:०८

काठमाडौँ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा राखिए पछिको लुक्स सार्वजनिक गरेकी छन् ।
गत वैशाखमा तिलगंगा अस्पतालमा उनको आँखाको खाल्डोलाई पुरेर कृत्रिम आँखा राखिएको थियो ।
यसले मेनुकाको दृष्टि चाहिँ फिर्ता आउनेछैन । तर अब उनलाई चस्मा लगाउन भने जरुरी छैन ।
सम्बन्धित









यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज शनिवार, कुन विदेशि मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया