बलिउडका यी कलाकार, जसले फिल्ममा नि:शुल्क अभिनय गरे

काठमाडौं । सामान्यतया कलाकारहरुले फिल्ममा अभिनय गरेवापत राम्रै पारिश्रमिक लिने गर्छन् । तर कहिले काहि उनीहरुले पारिश्रमिक बिना नै काम गर्ने गरेका हुन्छन् । फिल्मको कथावस्तु मन परेर होस् वा निर्देशकसँगको सम्बन्धले गर्दा नै कलाकारहरु बिना शुल्क नै काम गर्न तयार हुन्छन् ।
बलिउडमा पनि केही यस्ता कलाकार छन् जसले फिल्ममा सित्तैमा अभिनय गरिदिएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्री रानी मुर्खजीले ‘कभी खुसी कभी गम’मा निशुल्क काम गरेकी थिइन् । अभिनेता शाहिद कपुरले पनि फिल्म ‘हैदर’ मा बिना शुल्क काम गरेका थिए ।
यसैगरी अमिताभ बच्चनले फिल्म ‘ब्ल्याक’मा निशुल्क काम गरेका थिए । संजयलीला भन्सालीको फिल्म ‘ब्ल्याक’ को स्कृप्ट उनलाई एकदम मन परको थियो । यसकारण उनले यसमा काम गर्न कुनै पारिश्रमिक लिएनन् । फिल्मबाट उनले अभिनयको लागि सम्मान पनि पाएका थिए ।
यस्तै शाहरुख खानले पनि फिल्म ‘भूतनाथ रिटर्नस्’ र ‘क्रेजी ४’ मा बिना शुल्क अभिनय गरेका थिए ।
भारतीय सञ्चामाध्यमका अनुसार अभिनेता सलमान खानले पनि कयौं बलिउड फिल्ममा बिना शुल्क काम गरेका छन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया