बुधबार ६.३७ अंकले बढ्याे सेयर बजार
मेरोन्यूज
२०८१ जेठ ३० गते १५:४१

काठमाडौं । शेयर बजार बुधबार पनि बढेको छ। आज नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा ११९ कम्पनीको शेयरभाउ उकालो लागेको छ। ११५ कम्पनीको शेयरभाउ घट्दा १३ कम्पनीको स्थिर रहेको छ।
शेयर बजारका कारोबार रकम भने दैनिकजसो बढिरहेको छ। आज ५ अर्ब ८९ करोड माथिको कारोबार भएको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको उच्च कारोबार भएको छ।
सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया