मोरङको सुन्दरहरैँचामा हात्ती मृत फेला
मेरोन्यूज
२०८१ जेठ ३० गते १५:५१

सुनसरी । मोरङको सुन्दरहरैँचा-६ मा हात्ती मृत फेला परेको छ ।
सुन्दरहरँचा नगरपालिका-६ स्थित भक्तराज लिम्बूको केरा बगानभित्र हात्तीको छावा मृत फेला परेको हो ।
अन्दाजी ६–७ वर्षको भाले छावा बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएपछि स्थानीयले वन कार्यालय तथा प्रहरीलाई खबर गरेका थिए ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया