यी हुन् बलिउडमा फ्लप भएका साउथ कलाकार
मेरोन्यूज
२०८१ असार २ गते १४:२८

काठमाडौं । साउथ इण्डियन कलाकारका फ्यान फलोइङ विश्वभर छन् । तिनै कलाकार बलिउड फिल्ममा पनि आफ्नाे करियर बनाउन प्रयास गर्छन् ।
तर कमै साउथ कलाकारले मात्रै बलिउडमा आफ्नो छाप छोड्न सकेका छन् ।
अभिनेता राम चरणले फिल्म ‘जंजीर’ बाट हिन्दी फिल्ममा डेब्यू गरेका थिए । तर यो फिल्म सुपर फ्लप भएको थियो ।
यस्तै विक्रमले ‘रावण’ र ‘डेविड’ गरि दुई बलिउड फिल्ममा काम गरिसकेका छन् । तर दुवै फिल्म फ्लप हुन पुगे ।
साउथ अभिनेता सुर्याले ‘रक्त चरित्र’ नामक फिल्ममा काम गरेका थिए । तर फिल्म सफल हुन सकेन ।
सम्बन्धित
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया