आमिर खानका कारण सर्याे ‘वेलकम ३’ काे रिलिज
मेरोन्यूज
२०८१ असार ३ गते १५:४३

काठमाडौं । चलचित्र ‘वेलकम ३’ (वेलकम टु द जङ्गल) यस वर्षको अन्त्यमा रिलिज नहुने भएको छ । रिपोर्टका अनुसार यो फिल्म अब आगामी वर्ष रिलिज हुने भएको छ । यसअघि फिल्म यही वर्षको २० डिसेम्बरमा रिलिज हुने तय भएको थियो ।
अर्कोतर्फ आमिर खानको चलचित्र ‘सितारा जमिन पर’ को छायांकन सकिएको छ । फिल्म यसै वर्ष क्रिसमसको अवसरमा रिलिज हुँदैछ । यसैकारण ‘वेलकम ३’ को रिलिज मिति परिवर्तन गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरका छन् ।
फिल्म ‘सितारे जमीं पर’ मा आमिरसँगै मुखय भूमिकामा जेनेलिया डिसुजा देखिनेछिन् ।
फिल्म ‘वेलकम ३’ मा अक्षय कुमार, सुनिल शेट्टी, अरशद वारसी, परेश रावल, जोनी लिभर, राजपाल यादव, तुषार कपुर, श्रेयस तलपदे, रविना टण्डन, लारा दत्ता, ज्याकलिन फर्नान्डिज, दिशा पटानी जस्ता कलाकारहरुको अभिनय रहेको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया