बिहीबार, असार १३, २०८१

प्रधानमन्त्री र एकीकृत समाजवादीका नेता खनालबिच भेटवार्ता

मेरोन्यूज २०८१ असार ४ गते २१:३९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । 

Advertisement

दुई नेताबिच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया