बुधबार, वैशाख १६, २०८३

सुटिङका क्रममा प्रियंका चोपडा घाइते

मेरोन्यूज २०८१ असार ५ गते १६:४१

काठमाडौं । हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छन्। उनी हलिउड फिल्म ‘द ब्लफ’ को छायांकनको क्रममा घाइते भएकी हुन्।

Advertisement
NiccNicc

प्रियंका आफैले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै चोट लागेको जानकारी दिएकी हुन्। तस्बिरमा उनको घाँटीमा सामान्य चोट लागेको देखिन्छ ।

तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन् ‘याे मेरो कामको एक ठूलो जोखिम।’

प्रतिक्रिया