केन्याको नैरोबिमा राहदानी सम्बन्धि बिशेस क्याम्प सञ्चालन

केन्या । केन्याको राजधानी नैरोबिमा रहेका नेपालीहरुलाई लक्षित गरेर राहदानी सम्बन्धि विशेष क्याम्प सञ्चालन गरिएको छ । केन्यामा रहेका नेपालीहरुलाई म्याद सकिँदा राहदानी बनाउनको लागि असुविधा रहीआएकोमा गैर आवसिय नेपाली संघ केन्याको सहकार्यमा दक्षिण अफ्रीकास्थित नेपाली दुतावसका राजदुत दानबहादुर तामाङ , श्रमसहचारी विष्णु प्रसाद ढकाल, केन्यास्थित अबैतानिक काउन्सिलर जिम्मी अस्करलगायतको सहयोगमा क्याम्प सञ्चालनमा आएको हो ।
गैरआवसिय नेपाली संघ केन्याका अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा नैरोबिस्थित कन्कोर्ड होटलमा क्याम्प आयोजना गरिएको थियो । आवेदकहरुलाई अनलाइन फारम भरेर आउन यसअघिनै सूचना जारी गरिएको थियाे ।
हुन अनुरोध गरिएको थियो । उनिहरुले भरेकाे विवरणका आधारमा नयाँ राहदानी जारी गरिएको थियो । गैरआवसिय नेपाली संघ केन्याका अध्यक्ष शिव अधिकारीले यस्तो किसीमको राहदानी सम्बन्धी क्याम्प हरेक वर्ष आयोजना गर्न आग्रह गर्नुभयो । उहाँले यसकार्यका लागि दक्षिण अफ्रीकास्थित नेपाली दुतावसलाई धन्यवाद व्यक्त गर्नुभयो ।



















दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया