मंगलबार, वैशाख १६, २०८२

च्यासलमा एमालेको सचिवालय बैठक जारी

मेरोन्यूज २०८१ असार १८ गते १५:१७

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । बैठक पार्टी मुख्यालय च्यासल ललितपुरमा बसिरहेको हो ।

जारी बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको समीकरण तोडेर नेपाली कांग्रेससँग सहमती गरेको छ । आजको बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरू फिर्ता बोलाउनेबारे निर्णय हुने बताइएको छ।

प्रतिक्रिया