लागुपदार्थ दुर्व्यसनीविरुद्ध जागरणको लागि दौड प्रतियोगिता आयोजना हुँदै
मेरोन्यूज
२०८१ असार १९ गते १७:१८

काठमाडौँ । मिरा राई इनिसियटिभको सहकार्यमा होप फाउन्डेसन नेपालले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
फाउन्डेसनले यहि असार २२ गते ५ कि.मी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।
कार्यक्रमको मुख्य उद्धेश्य लागुपदार्थ दुर्व्यसनीबारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको फाउन्डेसनका अध्यक्ष राजिव थापाले जनाएका छन् ।
कार्यक्रममा सहभागिताका लागि खुल्ला र विद्यार्थीले निशुल्क दर्ता गर्न सकिने छ । प्रतियोगिताका विजेताले ५० हजार बराबरको नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सम्बन्धित










एक क्वीन्टलबढी गाँजासहित सुनसरीबाट दुई जना पक्राउ
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
एमालेमा मन र मत मिलाउने प्रयास
मादी नदीमा महिलाको शव फेला
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया