प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने
मेरोन्यूज
२०८१ असार २० गते २०:०४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् ।
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया