गुण्डुको किवाचोकमा २०० प्रजातिका विरुवा वृक्षारोपण

भक्तपुर । ‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ सूर्यविानायकको किवाचोकमा युवा क्लबले वृक्षारोपण गरेको छ ।
सूर्यविानायक नगरपालिका ७ किवाचोकको भिम प्राथामिक विद्यालयदेखी हात्ति गौडा सम्म र भिमसेनथान देखि भिम प्राथमिक विद्यालय सम्मको सडक छेउमा, वृक्षारोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रममा क्लबले ५ फिट भन्दा अग्लो बहुवर्षिय विभिन्न प्रजातिका २ सय विरुवाहरु वृक्षारोपण गरेको छ ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री, निवर्तमान सांसद महेश बस्नेतलेको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा बस्नेतले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
वृक्षारोपणमा असारे फुल २० गोटा, कपुर ५३, करविर २० कल्कि फुल ३२, गोल्डेन धुपी १५, चापँ १५, तेकोमा १५, मयुर धुपी २०, गुल्मोहर १० र शिरिसको ५ वटा विरुवा रोपिएको थियो ।
उक्त वुक्षारोपण कार्यक्रममा सुर्यविनायक नगरपालिकाका प्रवक्ता तथा वडा नं।७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा सदस्यहरु उमेश कार्की, गीता पण्डित बस्नेत, सन्तोषी परियार लगायत स्थानीयबासि र किवाचोक युवा क्लबको सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।

















सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया