मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ
मेरोन्यूज
२०८१ असार २३ गते १४:२०

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ परेकी छन्।
आइतबार बिहान भक्तपुरको बालकोटस्थित गजुरेलको घरमा ताला लगाउने भन्दै पुगेकी ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरूद्ध साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
गजुरेल र ढकालबीच सम्बन्धबिच्छेद भइसकेको छ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
प्रतिक्रिया