डा. ढकालको उपन्यास ‘बगुवा पानी’ बिमोचन
मेरोन्यूज
२०८१ असार २३ गते १६:०७

काठमाडौं । काठमाडौं विश्वविध्यालयका उपप्राध्यापक डा बिनोद ढकालद्वारा लिखित सडक दुर्घटनामा केन्द्रित ‘बगुवा पानी’ सामाजिक उपन्यास सार्वजनिक गरिएको छ ।
शनिवार एक कार्यक्रमकाबिच उपन्यास सार्वजनिक गरिएको हाे ।
उपन्यासको बरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठले बिमोचन गरेका थिए ।
उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालय कुम्सका डीन प्रा.डा. मनोज हुमागाई, प्रा.डा. अजय रिसालले डा. ढकाल चिकित्सक मात्र नभएर राम्रो साहित्यकार पनि भएको चर्चा गरे ।
उपन्यासको समिक्षा राजकुमार बानियाले गरेका थिए ।
सम्बन्धित
















आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया