रास्वपाको केन्द्रीय समिति बैठक जारी
मेरोन्यूज
२०८१ असार २५ गते १०:१३

काठमाडौं । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक जारी छ । बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।
आजको बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि बैठकमा छलफल गरिने बताइएको छ । पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालका विषयमा बैठकबाट निर्णय गर्ने बुझिएको छ । असार २० गते बुधबार बसेको बैठकले डा. ढकाललाई महामन्त्री र प्रवक्ताबाट यसअघि एक साताका लागि निलम्बन गरिएको थियो ।
सम्बन्धित
















राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
प्रतिक्रिया