शनिबार, वैशाख १९, २०८३

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

मेरोन्यूज २०८१ असार २६ गते १३:३८

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

Advertisement
NiccNicc

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले यही असाढ २८ गते विश्वास मत लिँदैछन् ।

प्रतिक्रिया